Safal Khabar - पेट्रेलियम परियोजना अघि बढाउन समिति
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
पेट्रेलियम परियोजना अघि बढाउन समिति
मङ्गलबार, ०६ फागुन २०७६, ०७ : ४५
पेट्रेलियम परियोजना अघि बढाउन समिति
सांकेतिक तस्बिर ।

काठमाडौँ । पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति गठन गरेको छ । 

समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगन्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक ग्यासको प्रँविधिक अध्ययन गरी प्रतिवेदन तयार गर्ने गोरखापत्र दैनिकमा खबर छ ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस