काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पूर्वसहकर्मी बाबुराम भट्टराईले कृष्णबहादुर महराको मुद्दा कानूनी नभएर नैतिक भएको बताएका छन् । उनले आफ्नो अनुमान अनुरूप नै फैसला आएको पनि बताएका छन् ।
सामाजिक सञ्जालमार्फत बाबुरामले सत्य पनि यही भएको भन्दै सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनुपर्ने बताएका छन् । उनले जे हुनु भएसकेको भन्दै अब बृहद सामाजिक राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०७६, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई