काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पूर्वसहकर्मी बाबुराम भट्टराईले कृष्णबहादुर महराको मुद्दा कानूनी नभएर नैतिक भएको बताएका छन् । उनले आफ्नो अनुमान अनुरूप नै फैसला आएको पनि बताएका छन् ।
सामाजिक सञ्जालमार्फत बाबुरामले सत्य पनि यही भएको भन्दै सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनुपर्ने बताएका छन् ।
उनले जे हुनु भएसकेको भन्दै अब बृहद सामाजिक राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०७६, २२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई