काठमाडौँ । कुवेतको मुतलास्थित निर्माण क्षेत्रमा ढिस्कोले पुरिएर ४ नेपालीको मृत्यु भएको छ । अन्य केही हराइरहेका छन् ।
बम पड्काएर ढुङ्गा फुटाउने क्रममा भएको दुर्घटनामा ४ नेपालीको शव निकालिएको अरब टाइम्सले जनाएको छ ।
नेपाली श्रमिकहरु गहिरो स्थानमा रहेका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको जनाइएको छ । अहिले हराइरहेकाहरुको खोजीकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०७६, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु