भगवान् विष्णुको मूर्ति निर्माण गर्दै मूर्तिकार

रासस

सोमबार, २७ माघ २०७६, १३ : ३९
भगवान् विष्णुको मूर्ति निर्माण गर्दै मूर्तिकार

महोत्तरीको औरही बजारमा आयोजना हुने विराट् महोत्सवमा सजाउनका लागि भगवान् विष्णुको दशौँ अवतार माटाको मूर्ति निर्माण गर्दै मूर्तिकार । तस्वीर : धनवीर महतो/रासस

प्रतिक्रिया दिनुहोस