दाङ । शनिबार दिउँसो करिव १ बजेको समयमा दाङमा चट्याङ लागेर दुई बालबालिका सहित ३ जनाको ज्यान गएको छ ।
तुल्सीपुर उपमहानगरपालिका ७, नवलपुरकी गिता चौधरीकी ७ बर्षीया छोरी सृष्टी चौधरी, सोही स्थानकी ४५ बर्षीया लक्ष्मी आचार्य र घोराही उपमहानगर पालिका–११ हापुराका सुर्यबहादुर पुरीका ८ वर्षीय छोरा ताराबहादुर पुरीको चट्याङले हानेर उपचारको क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ माघ २०७६, १७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु