काठमाडौं । रुपन्देहीको सैनामैनामा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु२ख ३७९८ नंको टिप्परलाई ओभरटेक गर्ने क्रममा लु२६प ८१८० नंको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा नगरपालिका–३ बस्ने ताराप्रसाद केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक मनोज श्रेष्ठले जानकारी दिनुभयो । ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ माघ २०७६, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते