काठमाडौं । स्वास्थ्य मन्त्रालय पुगेर चीनमा रहेका नेपालीका अभिभावकले उनीहरुको तत्काल उद्धार गरी नेपाल फिर्ता ल्याउन माग गरेका छन् ।
बिहीबार दिउँसो मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा कोरोना भाइरसका कारण आफ्ना छोराछोरी सुरक्षित नभएको बताए । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको अभिभावकहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, १५ : ०३
लेखकबाट थप