काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार छापावाल सुनको मूल्य ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी तोलामा ८७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, १३ : ४२
लेखकबाट थप