काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठक करिव १५ मिनटमै स्थगित भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरोध गरेपछि बैठक भोली शुक्रबार १ बजे बस्ने गरी स्थगित गरिएको हो ।
नेपाली काँग्रेसकी नेतृ पम्फा भुषालले सर्वप्रथम संसदमा आफ्नो भनाई राखिन् । संसदमा बोल्दै उनले काँग्रेसका उपसभापति विजयकुमार गच्छादारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनैतिक प्रतिशोतका आधारमा भ्रष्टाचार मुद्धा लगाएको आरोप लगाएपछि काँग्रेसका अरु संसदले समर्थन गर्दै उठेका थिए ।
त्यस पश्चात सभामुखको आग्रहमा पनि कांग्रेस संसदहरु नबसेपछि बैठक स्थगित भएको कुरा सभामुख अग्निप्रसाद सापकाटाले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार