काठमाडाैं । पछिल्लो एक दशकमा मुलुकमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यास खपत उच्च दरमा वृद्धि भएको हो ।
नेपाल आयल निगमको तथ्याकंअनुसार आर्थिक वर्ष २०६५/६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएकामा आव २०७५/७६ सम्ममा ४ लाख १२ हजार ८५३ पुगेको हो ।
वर्षेनि ग्यासको खपत बढ्दै गएपछि आयात पनि सोही अनुपातमा बढ्दै गएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले ग्यासको प्रयोग बढ्दै गएकाले खपत पनि सोही अनुपातमा बढ्दै गएको छ । यो समाचार आजको कारोबार दैनिकले छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०२ माघ २०७६, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
भारतमा कमर्सियल ग्यास सिलिन्डरको मूल्यवृद्धि
आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै