धनुषा । मोडेल मल्टिपल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा धनुषामा २ युवाको मृत्यु भएको छ ।
मंगलबार धनुषाको लक्ष्मीनियामा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज१क २८२ नम्बरको बसले विपरीत तर्फबाट आइरहेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ युवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लक्ष्मीनिया गाउपालिका वडा वडा ७ पर्सा पकडिया बस्ने २५ वर्षीय सन्तोस ठाकुर र क्षिरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय अनवर राई रहेको जिप्रका धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०७६, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते