नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन नियुक्त

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०७६, १६ : १४
नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन नियुक्त

काठमाडौँ । नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा नियुक्त भएका छन् । भारतको मन्त्रीपरिषद्को बैठकले क्वात्रालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो  

गत डिसेम्बरमा कार्यकाल पूरा गरी स्वदेश फर्किएका भारतीय राजदूत मञ्जिभसिंह पुरीको जिम्मेवारी विनयलाई दिइएको हो । विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस