काठमाडौं । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला कुन हो ? सामान्य हाजिरी जवाफमा प्रश्न सोध्दा पनि सबैले भन्ने गर्छन्, – झापा । झापाको दमकमा ओलीको घर छ । यता भक्तपुर बालकोटमा पनि ।
२०७४ फागुन ३ मा प्रधानमन्त्री भएयता भने उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेका छन् । तर उनी जन्मिएको झापामा होइन, तेरथुमको अठराई इवामा ओली जन्मिएका हुन् ।
उनको जन्मघर अहिले तेरथुमको अठराई इवा पुग्ने जो कोहीका लागि पनि आन्तरिक पर्यटनका रुपमा हेर्ने मेलो बनेको छ ।
‘प्रधानमन्त्री ओली जन्मिएको घर त्यही हो नी !’ इवा पुग्ने जो कोहीले पनि उनको घर हेर्न जाने र पुग्ने गरेका छन् । त्यहाँ पुगेर कतिपयले भने फोटो समेत खिचाउने क्रम पछिल्ला दिनमा बढेको स्थानियहरु बताउँछन् ।
यहा आईपुग्नेहरु प्रधानमन्त्री जन्मिएको घर चाँही कुन हो भन्दै प्रश्न गर्छन् । त्यहाँ घरमा पुगेर हेरेपछि फोटो खिचेर जाने गर्छन्, स्थानियलाई उदधृत गर्दै त्यहाँ पुगेर फर्केकाहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०७६, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति