आज कति छ सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

बुधबार, २३ पुस २०७६, १२ : ११
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ । केही दिनयता लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य बुधबार छापावाल सुनको मूल्य ७६ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन ७६ हजार २०० मा कारोबार भएको छ ।  

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार रु २० बढेर तोलामा ९२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस