काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम बनाएएको छ । शुक्रबार तोलामा ७४ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ हजारले बढेर ७५ हजार ५०० पुगेको हो ।
यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको छ । यस्तै आइतबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०७६, १४ : ०५
लेखकबाट थप