काठमाडौं । ठूला करदाता कार्यालयले निर्धारण गरेको २२ अर्ब ४४ करोड लाभकर र यससँग सम्बन्धित ब्याज तथा जरिवाना पूरै नतिरी एनसेललाई फ्रिक्वेन्सी दिने तयारी भएको छ ।
ठूला करदाता कार्यालयले निर्धारण गरेकोमध्ये ४ अर्ब ५० करोडमात्रै तिरेको एनसेलले बाँकी रकम किस्तामा तिर्ने सुविधा पाएको छ । आजको कान्तिपुर दैनिक लेख्छ–एनसेललाई नेपाल सूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी दिन गृहकार्य थालेको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १८ पुस २०७६, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेल फाउन्डेसनले हरेक चौकावापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने
एनसेलको सिइओमा माइकल फोले नियुक्त
शुक्रबार एनसेलको सेवा तीन घण्टा अवरुद्ध हुने
एनसेलले भन्यो-‘हामी फेरि उठ्ने छौँ, तपाईँहरू सँगै’
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित