सुनको मूल्यमा नयाँ रेकर्ड, हेर्नुहोस् आजको मूल्य

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०७६, १२ : १९
सुनको मूल्यमा नयाँ रेकर्ड, हेर्नुहोस् आजको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । 

सोमबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी ७३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी तोलामा रु ८९० मा कारोबार भएको छ । सोमबार चाँदी तोलामा रु ८८५ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस