यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०७६, ११ : ३६
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबार अमेरिकी डलर एकको खरिददर ११३.८८ रुपैयाँ र बिक्रीदर ११४.५८ रुपैयाँ रहेको छ ।  

यस्तै युरो एकको खरिददर १२७.२७ रुपैयाँ र बिक्रीदर १२७.९४ रुपैयाँ रहेको छ ।  
यस्तै युके पाउण्ड एकको खरिददर १४८.९६रुपैयाँ र बिक्रीदर १४९.७४ रुपैयाँ रहेको छ । 
यस्तै कतारी रियाल एकको खरिददर ३१.११ रुपैयाँ र बिक्रीदर ३१.२७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस