काठमाडौँ । जापानमा सत्तारुढ दलका एक् सांसदलाई एक जुवाखाल सञ्चालकबाट ३४ हजार डलस घुस लिएको आशंकामा पक्राउ गरेको छ ।
अक्टोबरसम्म प्रधानमन्त्री सिन्जो आबेको मन्त्रिपरिषद्का सदस्यको रुपमा सुकासा आकिमोतोले क्यासिनोसञ्चालनसम्बन्धी सरकारी योजनाको जिम्मा सम्हालेका थिए ।
उनले आफूले कुनै गल्ती नगरेको र कसैलाई फाइदा पुर्याउने गरी काम नगरेको दावी गरेका छन् । उनी पक्राउ परेपछि प्रधानमन्त्री आबेको विवादास्पद क्यासिनो तीतिमा झन् जटिलता थपिएको खबर एजेन्सीलाई उदृत गर्दै राजधानी दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ११ पुस २०७६, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा
आँधीले जापानमा उडान प्रभावित
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान