काठमाडौँ । काठमाडौँ उपत्यकाबाहिर पहिलो पटक प्रदेश सरकारले हटौडाबाट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ ।
प्रदेश ३ अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौडाले शनिबार प्रयोगात्मक परीक्षा लिइ सवारी चालक अनुमतिपत्र वितरण गरेकोहो । हेटौँडा कार्यालयले सेवा सुरु गरेसँगै सवारी चालक अनुमतिको लागि वीरगन्ज वा काठमाडौँधा उनुपर्ने बाध्यता हटेको छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ पुस २०७६, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चारमन्त्रीले गरे सुरक्षण मुद्रणको निरीक्षण : २४ घण्टामै लाइसेन्स छापिने
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
१,०५६ सवारी लाइसेन्स सार्वजनिक
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै
घुस दिएर लाइसेन्स लिनेको बिचल्ली