यस्तो छ विदेशी मुद्राको आजको बिनिमयदर

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०७६, ०९ : ०५
यस्तो छ विदेशी मुद्राको आजको बिनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिदर १२६ रुपैयाँ २३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस