काठमाडौं । मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध बम पड्किन थालेको छ। बि
मान्छेको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ। प्रहरीसहित चार गम्भीर घाइते भए।
शान्त तराई अपराधीको गतिविधिले फेरि अशान्त बनेको हो। कहीँकतै विप्लव समूहले बम राखेको प्रहरीको भनाइ छ भने कतै अपराधी समूहले चन्दा संकलन गर्न बम पड्काउँदै आएको छ। स
कार्यालय, साहूमहाजनको घर, सार्वजनिक स्थानमा टाइम, प्रेसर, सकेटजस्ता बम राख्ने अनि बिस्फोट गराउने समूह सक्रिय छन्। मंसिर दोस्रो साता यता महोत्तरी, सलाही, धनुषा, सिराहामा लगालग बम राखिएको भेटियो।
कतै सेनाले निस्कृय पारे त कतै पड्किएर धनजनको क्षति भयो। अन्नपूर्ण पोस्टमा खबर छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ३० मंसिर २०७६, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला
मतदान केन्द्र अगाडि प्रेसर कुकर बम फेला पर्यो
तेहरान र बेरुतमा भीषण बमबारी
युक्रेनमा बमवारिबाट सबै भन्दा धेरै क्षति
समाचार पढ्दै गर्दा जब इजरायलले बम खसाल्यो...