CG Landmark

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा बम विस्फोट

सफल खबर संवाददाता

शनिबार, २८ मंसिर २०७६, १२ : ५५
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा बम विस्फोट

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । 
कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराएको हो विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको जिल्लाप्रहरी सिरहाले जनाएको छ ।

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस