धनुषामा शक्तिशाली बम विस्फोटः २ जनाको मृत्यु, इन्स्पेक्टरसहित ४ जना गम्भीर

सफल खबर संवाददाता

शनिबार, २८ मंसिर २०७६, ०७ : २२
धनुषामा शक्तिशाली बम विस्फोटः २ जनाको मृत्यु, इन्स्पेक्टरसहित ४ जना गम्भीर

धनुषामा एक शक्तिशाली बम बिस्फोट भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको विस्फोटमा २ जनाको मृत्यु भएको छ ।

स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै ४ जना घाइते छन् ।

प्रतिक्रिया दिनुहोस