काठमाडौं । उपचार वापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाइएकी छैनन् ।
एक महिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाम भिख माग्न थालेका छन् । लतिता दलित खत्वे समुदायकी हुन् । उनका पति गोपी मजदुरी गरेर जीविकोपार्जन गर्छन् । कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २६ मंसिर २०७६, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन
अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली
माधव नेपाल अस्पताल भर्ना
काठमाडौंमा खुल्यो भगवान कोइरालाको बाल अस्पताल
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
खेलाडीको उपचार गर्ने अस्पताल निर्माणको तयारी