काठमाडौँ । शुक्रबारदेखि व्यथा लागे पनि सुत्केरी हुन नसक्दा नलगाड नगरपालिका –६ की २४ वर्षीया माया विकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
उनको उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उहाँको उद्धार गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २१ मंसिर २०७६, १८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
काठमाडौका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार