काठमाडौँ । बुधबारबाट शुरू भएको चिकित्सा शिक्षाका एमबीबीएस, बीडीएस र नर्सिङ विषयको परीक्षा बहिष्कार भएको छ।
सरकार र विवादित मेडिकल कलेजबीच भएको सम्झौता नमान्ने भन्दै नेसनल मेडिकल कलेज (वीरगन्ज), चितवन मेडिकल कलेज (चितवन), युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (भैरहवा) र जानकी मेडिकल कलेज (जनकपुर) का विद्यार्थीले चिकित्साशास्त्र पहिलो वर्षको उक्त वार्षिक परीक्षा बहिष्कार गरेका हुन्। नेपाल समाचारपत्रले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १९ मंसिर २०७६, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
भोलिदेखि देशभर कक्षा १२ को परीक्षा सुरु
कक्षा १२ को परीक्षा आवेदन फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाफल प्रकाशित
आज र भोलि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा