Safal Khabar - बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
बिहिबार, २६ मङि्सर २०७६ (Thursday, 12 December, 2019)
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
सोमबार, १६ मङि्सर २०७६, १९ : २१
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ।

निगमले सोमबार विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरिएको जनाएको हो। ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस