Safal Khabar - नेपालले जित्यो १५ वटा स्वर्ण पदक
बिहिबार, २६ मङि्सर २०७६ (Thursday, 12 December, 2019)
नेपालले जित्यो १५ वटा स्वर्ण पदक
सोमबार, १६ मङि्सर २०७६, १९ : १५
नेपालले जित्यो १५ वटा स्वर्ण पदक

काठमाडौं । नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा १५ वटा स्वर्ण पदक जित्न सफल भएको छ। नेपालले कराँतेतर्फ सातवटा, तेक्‍वान्दोमा पाँचवटा र ट्रायथोलनतर्फ एउटा स्वर्ण पदक जित्न सफल भएको हो।

नेपालले विभिन्‍न तीनवटा खेलमा १५ वटा स्वर्णपदक जितेको हो। योसँगै नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ।

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस