नेपालले जित्यो १५ वटा स्वर्ण पदक

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, १९ : १५
नेपालले जित्यो १५ वटा स्वर्ण पदक

काठमाडौं । नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा १५ वटा स्वर्ण पदक जित्न सफल भएको छ। नेपालले कराँतेतर्फ सातवटा, तेक्‍वान्दोमा पाँचवटा र ट्रायथोलनतर्फ एउटा स्वर्ण पदक जित्न सफल भएको हो।

नेपालले विभिन्‍न तीनवटा खेलमा १५ वटा स्वर्णपदक जितेको हो। योसँगै नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस