काठमाडौँ । गुल्मीको रुरु–६ मा पनि नेकपा विजयी गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६ को वडाध्यक्षमा नेकपाका गिरिप्रसाद सिन्जाली विजयी भएका छन् । उनले ८०२ मत लिएर विजयी भएका हुन् । यस्तै काँग्रेसका बेद बहादुर दर्लामी ७२७ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)