काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन सेन्टर महाराजगन्जमा एपेन्डिसाइटिसको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।
बिहीबार साँझ भण्डारी अस्पताल पुगी ओलीको उपचार र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
भण्डारीले ओलीको स्वास्थ्यमा भएको सुधारप्रति खुसी व्यक्त गर्दै ओलीको पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ मंसिर २०७६, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ शक्तिहरूप्रति देखिएको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्छ’ : विद्यादेवी भण्डारी
ओलीविरुद्द इश्वर पोखरेल अगाडी सारेकी विद्यादेवी भण्डारीको एमाले कार्यकर्तालाई विशेष अपिल
पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल बनाऔं : विद्यादेवी भण्डारी
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी