सुनचाँदीको मूल्य घट्यो

सफल खबर संवाददाता

मंगलबार, १० मंसिर २०७६, १२ : १५
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको हो । 
यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै चाँदी तोलामा ८५० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी ८५५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस