वडाध्यक्षको घरमा बम विस्फोट

सफल खबर संवाददाता

सोमबार, ०९ मंसिर २०७६, ०७ : ०२
वडाध्यक्षको घरमा बम विस्फोट

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहान बम विस्फोट भएको छ।

विस्फोटबाट घर कम्पाउन्डमा पार्किङ गरेर राखेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस