पोखरा । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रवादको कुरा गर्ने प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा मिचिँदासमेत किन कुरा उठाउन नसकेको भन्दै प्रश्न गरेका छन् । आइतबार पोखरामा समाजवादी पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले यस्तो प्रश्न गरेका हुन् ।
भारतीय नाकाबन्दीको समयमा प्रधानमन्त्री ओलीले लिएको अडानको स्मरण गर्दै अध्यक्ष भट्टराईले साँच्चै नै कडा अडान लिने आएछन् भन्ने भ्रममा परेर जनताले भोट हालेको जिकिर गरे ।
‘निकै नै कडा अडान लिने मान्छे आएछन् क्यारे ! भनेर उनको राष्ट्रवादी छवि हामीमा भ्रमित भएर आयो, त्यही देशभक्त भावनाबाट प्रेरित भएर उहाँलाई हामीले भोट दिएका थियौ,’ उनले भने, ‘कालापनी, लिम्पियाधुराको जुन कुरा उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ मंसिर २०७६, १७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई