चितवन । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरलले गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज नारायणगढमा उद्योगी व्यवसायीसँग अन्तक्र्रिया गरेको छ ।
समसामयिक कर नीति, विधि र प्रक्रिया विषयक अन्तक्र्रियामा उद्योगी व्यवसायीले विभिन्न जिज्ञासा राखेका थिए । राजस्व कार्यालयका सूचना अधिकारी धनिस्वर अर्याल र कर अधिकृत आनन्दकुमार गुप्ताले कर दाता शिक्षा प्रदान गरेका थिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ मंसिर २०७६, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा धेरै हेरफेर : अन्तःशुल्कमा परिवर्तन
अमेरिकी करको पछिल्लो निर्णय स्मार्टफोन र कम्प्युटरमा लागु नहुने
ट्रम्पले दोहोर्याए ब्रिक्स राष्ट्रहरूलाई शत प्रतिशत कर लगाउने धम्की
बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्
२३ अर्ब कर छलेको आशंकामा २३ सय फर्म अनुसन्धानको घेरामा