काठमाडौँ । सवारी दुर्घटनाका कारण हरेक दिन ७ जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिव १२ हजार यात्रुको अकालमै ज्यान गएको तथ्यांकले देखाएको हो ।
आर्थिक वर्ष २०७१–०७२ देखि २०७५–७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक दुई हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिव १२ हजार पुगेका खबर राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २० कार्तिक २०७६, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते