सिन्धुपाल्चोक । १९ जनाको ज्यान जानेगरी आइतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा दोलखा जिल्लाको शैलुङेश्वरी गाउँपालिकाका १३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सो गाउँपालिकाको काटाकुटी गाउँका मात्रै ९ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए ।
दोलखाको मागा देउराली हुँदै बस आएकाले त्यहाँ यात्रु धेरैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
एकै गाउँपालिकाको १३ जनाको मृत्यु भएपछि शैलुङश्वरीका स्थानीय शोकमा डुबेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १९ कार्तिक २०७६, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते