पोखरामा शंकास्पद बस्तु भेटियो

सफल खबर संवाददाता

आइतबार, १७ कार्तिक २०७६, ११ : ५६
पोखरामा शंकास्पद बस्तु भेटियो

सांकेतिक तस्विर

पोखरा । पोखरा २९ नयाँ तालचोकमा शंकास्पद बस्तु भेटिएको छ । रातो कागजमा बेरिएको बस्तु बम भएको आशंका गरिएको छ । 
प्रहरीकाअनुसार सो स्थानमा यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगि सकेको छ । यतिबेला उक्त स्थान त्रसित बनेको छ । 
शंकास्पद बस्तु कस्ले राख्यो भन्नेबारे खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस