Safal Khabar - आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास
आइतबार, १७ कार्तिक २०७६, ०६ : ५७
आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास

नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादनगर्न प्रक्रिया अघि बढाएको छ ।

आजको गोरखापत्र दैनिक लेख्छ–एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ ।

निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्नेछ ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस