काठमाडौं । पछिल्ला तीन महिनामा तिहार लक्षित ५ अर्ब ९ करोड रुपैयाँको सामग्री आयात भएको छ ।
सो अवधिमा भाइटीकाका लागि चाहिने बदान, काजु, किसमिस, स्याउ, सुन्तलालगायत बस्तुको आयात भएको भन्सार विभागको तथ्यांक छ ।
अघिल्लो वर्ष सोही अवधिको तुलनामा यो १ अर्ब ३४ करोड रुपैयाँले बढी हो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ११ कार्तिक २०७६, ०८ : २२
लेखकबाट थप