संघीय संविधान जारी भएको चार वर्ष भइसक्दासमेत प्रदेशमाथि संघ हावी बन्ने सम्भावना रहेको एक अध्ययनले देखाएको छ ।
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल(डीआरसीएन)ले गरेको स्थलगत अध्ययनअनुसार संघ प्रदेश र स्थानीय सरकारबीच प्रधावकारी समन्वय हुन सकेको छैन ।
तीन तहका योजना र कार्यक्रम दोहोरिने समस्या पनि उत्तिकै रहेको अध्ययनमा देखिएको छ ।
‘संघले प्रदेशको कार्य विवरणअनुसार संरचना हस्तान्तरण गर्न आनाकानी गरिराखेको छ । सं
संसद्मा दर्ता भएका महत्वपूर्ण विधेयका प्रावधानले प्रदेशका संरचना निर्माण र त्यसको काममा उपयोगी बन्नेभन्दा संघलाई नै बलियो बनाउने संकेत देखिएका छन् ।’ अ
निष्कर्ष निकालेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०९ कार्तिक २०७६, ०६ : ४४
लेखकबाट थप