घट्यो सुनको मूल्य, तोलामा कति ?

सफल खबर संवाददाता

मंगलबार, ०५ कार्तिक २०७६, ११ : ३७
घट्यो सुनको मूल्य, तोलामा कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य रु २०० ले घटेर ७० हजार २०० मा कारोबार भएको छ । 

सोमबार सुनको मूल्य तोलामा ७० हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुनको मूल्य ६९ हजार ९०० मा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस