सुनचाँदीको मूल्य स्थिर

सफल खबर संवाददाता

सोमबार, ०४ कार्तिक २०७६, १२ : २१
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार छापावाल सुन तोलाको ७० हजार ४०० मा कारोबार भएको छ । तेजावी सुन ७० हजार १०० मा कारोबार भएको छ । 

चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुनचाँदीको भाउ यही थियो ।

प्रतिक्रिया दिनुहोस