काठमाडौं– हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा काँग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
निवर्तमान सभामुख कृष्ण बहादुर महरा बलात्कार प्रयास, नेकपाकै सांसद नारदमुनी राना रातो पासपोर्ट दुरुपयोग, राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपी हुन् ।
महरा र चौधरी निलम्बनमा परिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २७ असोज २०७६, ०७ : ०५
लेखकबाट थप