Safal Khabar - आज कति छ सुनचाँदीको भाउ ?
बुधबार, ०६ कार्तिक २०७६ (Wednesday, 23 October, 2019)
आज कति छ सुनचाँदीको भाउ ?
शुक्रबार, १७ असोज २०७६, ११ : १३
आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको भाउ ७० हजार ९०० मा कारोबार भएको छ । बिहीबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने शुक्रबार ७० हजार ६०० मा कारोबार भएको छ । 
यस्तै चाँदी पनि बिहीबारकै मूल्यमा कारोबार भएर तोलामा रु ८५० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस