बैंकबाट ४७ अर्ब निकालियो

पत्रपत्रिकाबाट

शुक्रबार, १७ असोज २०७६, ०८ : ४०
बैंकबाट ४७ अर्ब निकालियो

काठमाडा । यो वर्षको दशैं किनमेलका लागि बंक तथा वित्तीय संस्थाबाट ४७ अर्ब रुपैयाँ बाहिरिएको छ । यो यही असोज १ देखि १५ सम्म बैंक र वित्तीय संस्थाबाट निकालिएको पैसा हो । 

दशैं तिहारको समयमा बैंक तथा वित्तीय संस्थाबाट सामान्य अवस्थामा भन्दा बढी पैसा बाहिरिने गरेको छ । अहिले पनि त्यही भएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस