चितवन – प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेको बेला निजी क्षेले नारायणी नदीमा छुट्टै मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको छ ।
संगमहल रिभर ल्याण्ड प्रालिले मिनी क्रुज सञ्चालनमा ल्याएका हो । यसको औपचारिक सुरुवात भने दशैंको फुलपातीबाट गरिने कम्पनीका अध्यक्ष रमण भट्टराईले जानकारी दिए । यो
खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १४ असोज २०७६, ०७ : ०८
लेखकबाट थप