सरकारी डाक्टरको विदेश मोह

पत्रपत्रिकाबाट

शनिबार, ०४ असोज २०७६, ०७ : ४६
सरकारी डाक्टरको विदेश मोह

काठमाडौँ । विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन् । 

सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन् । 

ती चिकित्सकहरु विदेशमा रोजगारीको अवसर पर्याप्त हुने हुँदा माल्दिभ्स, दुबई, साउदी अरब लगायतका खाडी देशमा जाने गरेको खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस