अब नेपालमै पहिलो पटक पढ्नलाई कक्षा जानैनपर्ने, घरमै बसेर पढ्न मिल्ने

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ असोज २०७६, १९ : ०७
अब नेपालमै पहिलो पटक पढ्नलाई कक्षा जानैनपर्ने, घरमै बसेर पढ्न मिल्ने

काठमाडौँ । समय र पैँसाको बचत होस् भन्ने उद्देश्यले बिजहब आइटी सर्भिसले नेपालमै पहिलो पटक घरमै बसेर पढ्न मिल्ने व्यवस्था गरेको छ ।

बिजहबले गरिब र जेहेन्दार विधार्थीलाई लक्षित गर्दै उक्त शिक्षा सुरु गरेको हो ।

संस्थाको डब्लुडब्लुडब्लु डट ओटिटिआइएसएज डट कम/लर्न एनिह्वेर, एनि टायम नामक अनलाइन प्लेटफर्म मार्फत् विभिन्न विधाका अनलाइन तयारी कक्षा संचालन भएका छन् ।
नागरिकबाट 

प्रतिक्रिया दिनुहोस